राष्ट्र बैंकको कारवाहीमा परेका सीइओ ‘अयोग्य’ हुने सर्वोच्चको फैसला कार्यान्वयनमा, कुमारी बैंकका सीइओ पदबाट हट्नुपर्ने !

काठमाडौँ । नेपाल राष्ट्र बैंकको कारवाहीमा परेका सीइओ र सञ्चालक सीइओ हुन अयोग्य ठहर हुनेगरी सर्वोच्च अदालतले २०८१ मङ्सिरमा गरेको फैसला कार्यान्वयनमा गएको छ । सर्वोच्चले नियामक निकाय नेपाल राष्ट्र बैंकबाट कारवाही भोगेका बैंक सीईओ र सञ्चालक स्वतः अयोग्य हुने फैसला कार्यन्वयनका लागि निर्देशनात्मक आदेशसहितको पत्र राष्ट्र बैंक पठाएपछि फैसला कार्यान्वयनमा गएको हो । अधिवक्ता … राष्ट्र बैंकको कारवाहीमा परेका सीइओ ‘अयोग्य’ हुने सर्वोच्चको फैसला कार्यान्वयनमा, कुमारी बैंकका सीइओ पदबाट हट्नुपर्ने ! पढ्न जारी राख्नुहोस्