काठमाडौँ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनको राजीनामा स्वीकृत भएको छ । बैंकको माघ १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सिइओ अशोक शेरचनको राजीनामा स्वीकृत गरेको हो ।
कामु सिइओको जिम्मेवारी सम्हालिरहेका बैंकका सहायक महाप्रबन्धक निरज लम्साल प्रभु बैंकको सिइओमा नियुक्त भएका छन्। यो पनि हेर्नुहोस्:


