प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त

काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुमन शर्मा नियुक्त भएका छन् । माघ २० गतेदेखि लागू हुनेगरी प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त भएका हुन्। माघ २० गते बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनी आगामी चार वर्षका लागि प्रभु बैंकको सिइओमा नियुक्त भएका छन्। शर्मा … प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त पढ्न जारी राख्नुहोस्