काठमाडौँ। माछापुच्छ्रे बैंकले काम गर्ने अवसर खुलाएको छ । बैंकले एक सूचना जारी गर्दै बिजनेश इन्टेलिजेन्स अफिसरमा जूनियर अफिसर र सिनियर अफिसरका लागि काम गर्ने अवसर खुलाएको हो ।
माछापुच्छ्रे बैंकमा काम गर्न चाहनेहरुले मंसिर ३ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ। आवेदन अनलाइनमार्फत् दिन सकिनेछ ।
तलब तथा अन्य सुविधा भने कम्पनीको नियम अनुसार हुने बैंकले जनाएको छ ।



