prabhu

राष्ट्रिय वाणिज्य बैंकले ५ करोड रुपैयाँसम्म घर कर्जा दिने

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकले घर कर्जा दिने भएको छ।  बैंकले घर बनाउन चाहनेलाई ५ करोड रुपैयाँसम्म ‘मेरो घर कर्जा’ दिने भएको हो।

बैंकले सरल र सुलभ ब्याजदरमा घर कर्जा दिने भएको छ। यस्तो कर्जा लिन  चाहनेले सिधै बैंकमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ। सूचनासहित:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

financial literacy
laghubitta
commercial bank