PRABHU BANK

सिभिल बैंक र मुक्तिनाथ विकास बैंकका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि

Civil Bank
  • बैंकिङ संसार
ओखलढुङ्गा । सिभिल बैंक र मुक्तिनाथ विकास बैंकका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ओखलढुङ्गा जिल्ला सदरमुकामस्थित सिभिल बैंक र मोलुङ गाउँपालिकाको प्राप्चामा रहेको मुक्तिनाथ विकास बैंकका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै बैंकका सम्पूर्ण सेवा जेठ ३ गतेदेखि आगामी जेठ ९ गते सम्मका लागि बन्द भएको छ । बैंकहरु बन्द भएपनि एटिम सेवा भने सञ्चालनमा रहने भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका बैंकका कर्मचारीहरुको आइसोलेसनमा उपचार भईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै