PRABHU BANK

जानकी फाइनान्सको वार्षिक साधारणसभा फागुन ७ गते हुने

janaki finance
  • बैंकिङ संसार
काठमाडौं । जानकी फाइनान्सको वार्षिक साधारणसभा फागुन ७ गते हुने भएको छ । सभा होटल मानकी इन्टरनेशनल प्राली, शिवचौक जनकपुरमा बिहान १० बजे सुरु हुनेछ ।
यस्तै, १५.७८% लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । आज कारोबार समयसम्म सेयर किन्नेले कम्पनीको सो लाभांश सुरक्षित गर्न सक्ने छन्। फागुन ७ मा वार्षिक साधारणसभा बोलाएको कम्पनीले सोमबार माघ २४ गतेबाट फागुन ६ गते सम्म बुक क्लोज गर्दैछ ।
यस्तै, सभामा कम्पनीले १५% बोनस सेयर दिने विशेष प्रस्ताव पेश गर्दैछ । ०.७८% नगद लाभांश (कर प्रयोजन) दिने प्रस्ताव पनि पेश गरिनेछ । कम्पनीले बोनस वितरणमा ४७ लाख ४० हजार ६०० रुपैयाँ खर्च गर्न लागेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै