उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको प्रमूख कार्यकारी अधिकृत पाठक सम्मानित

Unnati Sahakarya Laghubitta
  • बैंकिङ संसार
काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड कार्यरत प्रमूख कार्यकारी अधिकृत प्रेम बहादूर पाठकप्रमूख कार्यकारी अधिकृत ले लघुवित्त क्षेत्रको विकास र सामाजिक सेवामा पुर्याएको उच्च योगदानको कदर गर्दै फोकस नेपाल संस्थाद्धारा नवबर्ष तथा लोकतन्त्र दिवस २०७९ को शूभ–अवसरमा आयोजित विशेष समारोहमा श्री प्रेम बहादूर पाठकलाई आर्थिक विकास सेवा सम्मान द्वारा सम्मानित हूनू भएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्