PRABHU BANK

ज्योति विकास बैंकमा रोजगारीको अवसर, यस्ता छन् योग्यता र अनुभव !

काठमाडौं – ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले जुनियर ट्रेनि एसिस्टेन्ट पदका लागि दरखास्त आह्वान गरेको हो । बैंकले उपत्यका र उपत्यका बाहिरका लागि उक्त पदमा ४० जना कर्मचारी माग गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै