PRABHU BANK

मितेरी डेभलपमेन्ट बैंकको १७ प्रतिशत बोनसमा मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौ – मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १७ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य २ सय ३४ दशमलव १९ रुपैयाँ कायम भएको छ ।
जसको औषत मूल्य भने ३ सय ८० दशमलव ५९ रुपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै