PRABHU BANK

सामाजिक उत्तरदायित्व अन्तर्गत मुक्तिनाथ विकास बैंकद्धारा भवन पुनःनिर्माणका लागि आर्थिक सहयोग

काठमाडौं – मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ललितपुर महानगरपालिका वडा नं १० कुपण्डोल हनुमानस्थान स्थित महानगरीय प्रहरी प्रभागको भवनपुनःनिर्माण कार्यको लागि ५० हजार सहयोग स्वरुप चेक प्रदान गरेको छ ।
उक्त चेक मुक्तिनाथ विकास बैंक लि.कुपण्डोल शाखाका प्रमुख मधु श्रेष्ठले महानगरीय प्रहरी प्रभाग, कुपण्डोलकी प्रहरी निरीक्षक चेतना पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै