प्राइम कमर्सियल बैंकमा रोजगारीको अवसर, यस्ता छन् आवश्यक अनुभव र योग्यता !

काठमाडौं – प्राइम कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि केही, गोल्ड लोन सुपरभाइजरका लागि केही, अफिसर लेभलका लागि केही, सुपरभाइजर लेभलका लागि केही, ब्रान्च म्यानेजरका लागि केही, नेटवोर्क एण्ड सिस्टम एडमिनीस्टरको लागि केही, चार्टर्ड अकाउन्टेन्टका लागि केही, रिक्स म्यानेजमेन्टका लागि केही र आईटी असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो ।
बैंकले उपत्यकाभित्र तथा उपत्यका बाहिरका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैंकले तोकिएको ठेगानामा पठाउन सक्नुहुने छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्