आईएमई लाइफ इन्स्योरेन्सको सञ्चालकमा दिपक पोख्रेल नियुक्त

काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्सले सञ्चालक समितिमा संस्थापक शेयरधनीका तर्फबाट दिपक शर्मा पोख्रेल नियुक्त गरेको छ । 
यसअघि एक्रशमनिबाट इश्वरकुमार कार्कीले प्रतिनिधित्व गर्दै आएका थिए । कार्यक्रममा बोल्दै समितिका अध्यक्ष डा. रामहरि अर्यालले कार्कीले कम्पनीप्रति पुर्याएको योगदानको प्रशंसा गरेका छन्। उनले एक्रस मनि ट्रान्सफरको तर्फबाट प्रतिनिधित्व गरेका थिए।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै