PRABHU BANK

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर, यस्ता छन् आवस्यक योग्यता र अनुभब !

काठमाडौँ – एनआईसी एशिया बैंकले विभिन्न् पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ३ जना पत्रकार (कन्टेन्ट राइटर)  र ५० जना चार्टर्ड एकाउन्टेन्टमा  माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत ६ गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै