PRABHU BANK

बैंकमा रोजगारीको अवसर, सिभिल बैंकले माग्यो इलेक्टीसियन

काठमाडौं – सिभिल बैंकले कर्मचारीको माग गरेको छ । बैंकले इलेक्टीसियनको लागि केही कर्मचारीको माग गरेको छ । बैंकका उपत्यकाभित्रका विभिन्न शाखा कार्यलयहरुमा भिजिट गर्नुपर्ने जनाएको छ ।
सोही क्षेत्रमा एक बर्षको कार्यनुभव भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत ८ गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै