PRABHU BANK

केन्द्रीय बैंकले आइतबार ५ अर्बको रिपो जारी गर्दै, कति रहनेछ ब्याजदर ?

काठमाडौं – केन्द्रीय बैंकले आइतबार (चैत्र १०) गते ५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । उक्त रिपो आइतबार नै अपराह्न ३ बजे नै बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । बैंकले ७ दिनमा परिपक्व हुने गरी रिपो जारी गर्न लागेको हो । 
चैत्र १७ गते परिपक्व हुने सो रिपोको ब्याजदर ५ प्रतिशत तोकिएको छ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै