कृषि विकास बैंक लिमिटेडले पनि गर्यो बारा र पर्साका हवाहुरी पीडित परिवारलाई १५ लाख रुपैयाँ आर्थिक सहयोग

 Krishi Bikash Bank

  • बैंकिङ संसार

काठमाडौं – कृषि विकास बैंकले बारा र पर्साका हवाहुरी पीडित परिवारलाई १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
चैत्र १७ गते वारा र पर्सा जिल्लामा अकस्मात आएको हावाहुरीरहुण्डरी सहितको असिनापानीबाट भएको ठूलो धनजनको क्षतीमा दुःख व्यक्त गर्दै नेपाल सरकारद्वारा गठित प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा कृषि विकास बैंकले पन्ध्र लाख रुपैयाँ आर्थिक सहयोग उपलव्ध गराएको हो

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्