काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे ८० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
स्मार्ट टेलिकम प्रकरणमा भएको थुनछेक बहसपछि अदालतले पाण्डेलाई ८० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
धरौटी बुझाएपछि उनी रिहा भएका छन्।



