ऋण नतिर्ने ऋणीहरूको नाम नबिल बैंकद्वारा सार्वजनिक

काठमाडौँ। नबिल बैंकले ऋण नतिर्ने ऋणीहरूको नाम सार्वजनिक गरेको छ। बैंकले फोन लोन सुविधामा लोन नतिर्ने ४५ जना ऋणीको नाम सार्वजनिक गरेको हो।

नबिल बैंकले ग्राहकका लागि ल्याएको फोन लोन सुविधामा लोन नतिर्ने ४५ जना ऋणीको नाम सार्वजनिक गरेको छ।

बैंकले पटक-पटक ताकेता गर्दा पनि ऋण चुक्ता नगरेका तथा बैंकको सम्पर्कमा नआएका ऋणीको नाम सार्वजनिक गरेको हो।

यतिसम्मकी बैंकले एक सूचना सार्वजनिक ३५ दिनभित्र कर्जा चुक्ता गर्न सम्बन्धित ऋणीलाई आग्रह गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्