PRABHU BANK

नेपाल बैंकले माग्यो विभिन्न पदका लागि ५६२ जना कर्मचारी, अनुभव नभएकाले पनि आवदेन दिन पाउने !

nepal bank
  • बैंकिङ संसार 
काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पद तथा ७ वटै प्रादेशिक कार्यलयका लागि कर्मचारीको माग गरेको छ । बैंकले २०७६/७७ को स्वीकृत दरबन्दीका आधरमा विभिन्न पदका लागि दरखास्त मागेको हो ।
बैंकले सहायक प्रबन्धक, सहायक आइटीलगायत कनिष्ठ सहायक सम्म सातै प्रदेशका लागि ठुलो संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अनलाईन मार्फत दरखास्त दिनसक्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै