National

नेपाल बंगलादेश बैंकका थप ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Nepal Bangladesh Bank
  • बैंकिङ संसार 
जनकपुर । नेपाल बंगलादेश बैंकमा कार्यरत थप ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकका जनकपुरमा रहेका शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित बिरामीको आईसोलेसनमा उपचार भईरुहेको छ । 
त्यस्तै, बैंकका बाँकी सबै कर्मचारीहरुलाई क्वारेन्टाइनमा राखिएको छ भने स्रक्रमित बिरामीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । कोरोना संक्रमण्म पुष्टी भएसँगै उक्त शाखा कार्यलय बन्द गरिएको छ । बिरामीको स्वास्थ्यस्थिति भने अहिले सामान्य रहेको छ । 
कोरोनाको कहर बढेसँगै पछिल्लो समय बैंकिङ क्षेत्रका मानिसहरुमा पनि संक्रमण पुष्टी हुने क्रम बढ्दो छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै