National

गरिमा विकास बैंकको नयाँ व्याजदर सार्वजनिक, हेर्नुहोस् यस्तो छ बैंकको नयाँ व्याजदर

 GARIMA BIKAS BANK
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले १८ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । बैंकले सोमबार (भाद्र ८) देखि लागु हुनेगरी सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको व्याजदरमा न्युनतम ४ प्रतिशत र अधिकतम ५.५० प्रतिशत व्याज कायम गरेको छ । 
त्यस्तै, बैंकले ५ प्रकारको बचत खातामा ४ प्रतिशत, ३ प्रकारको बचत खातामा ४.५० प्रतिशत, १ प्रकारको बचत खातामा ४.७५, ५ प्रकारको बचत खातामा ५ प्रतिशत, २ प्रकारको बचत खातामा ५.५० प्रतिशतका दरले व्याज तोकेको छ । 
हेर्नुहोस् यस्तो छ बैंकको नयाँ व्याजदरः  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै