‘नीजि क्षेत्रको आत्मविस्वासलाई उकास्न आवश्यक छ’

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीजि क्षेत्रको आत्मविस्वासलाई उकास्न आवश्यक रहेको बताएका छन्। आगामी आर्थिक वर्ष २०८३-८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्।

उनले बैंकिङ प्रणलीमा अत्याधिक तरलता रहेको समयमा नीजि क्षेत्रको आत्मविस्वासलाई उकास्न आवश्यक रहेको बताएका छन् ।

साथै, उनले युवाहरूले राखेको जायज मागको पत्यारिलो नीतिगत उपकरण बन्ने अपेक्षा रहेको उल्लेख गरेका छन्।  उनले नीतिगत अन्योल र राज्य स्रोतको दोहन अन्त्य गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै