कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट

काठमाडौँ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा उच्च गिरावट देखिएको छ। बिहीबार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा उच्च गिरावट देखिएको हो।

नेप्से घट्दा आज कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा १०.३८ प्रतिशतको गिरावट देखिएको छ । बिहीबार नेप्से परिसूचक ५.७३ अंकले घटेर २७३८.७२ बिन्दुमा पुगेको छ ।

नेप्सेमा कुल ३४६ कम्पनीको १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ९१ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार रिलायन्स स्पिनिङस मिल्सको भएको छ । उक्त कम्पनीको २६ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाएका छन् । यो हेर्नुहोस्:

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै