२०८३ सालको बैंक बिदाको सूची सार्वजनिक ! (सूचनासहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २०८३ सालको बैंक बिदाको सूची सार्वजनिक गरेको छ। राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले २०८३ मा दसैं र तिहारसहित बैंक बिदा रहने सूची सार्वजनिक गरेको हो।

राष्ट्र बैंकका अनुसार नयाँ वर्ष अर्थात वैशाख १ गते बैंक बन्द रहनेछन्। वैशाख १८ गते विश्व मजदुर दिवस (मे १)मा सार्वजनिक बिदा दिइएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको सूचना हेर्नुहोस्:

https://www.nrb.org.np/contents/uploads/2026/03/Holiday-List-2083-Nepali.pdf

Holiday-List-2083-Nepali

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै