बैंकिङ संसार डटकमको डिजिटल बैंकिङ क्यालेन्डर सार्वजनिक

काठमाडौँ। बैंकिङ क्षेत्रको अग्रणी सञ्चार माध्यम बैंकिङ संसार डटकमले नेपालकै पहिलो डिजिटल बैंकिङ क्यालेन्डर सार्वजनिक गरेको छ ।

तिथि, पर्व, लगायतका जानकारीसँगै बैंकमा जागिर सुरु गर्ने सुभ साइत, बैंकहरुको बार्षिकोत्सव, बैंकरका लागि तयार गरिएको राशिफल, बैंकिङ समयसम्बन्धि सूचना लगायतका जनाकारी समेटिएको सो क्यालेण्डरमा बैंक बिदा हुने वार्षिक सूचीसमेत समावेश गरिएको छ ।

नेपाल पंचांग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त सो क्यालेण्डर बैंकिङ संसार डटकम स्ल्यास क्यालेन्डरमार्फत हेर्न सकिनेछ ।

Banking Calendar

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै