सिटिजन्स बैंककी अपरेसन इन्चार्ज प्रहरीको फन्दामा

काठमाडौँ। सिटिजन्स बैंककी अपरेसन इन्चार्ज रोजी कँडेल प्रहरीको फन्दामा परेकी छिन् । पदको दुरुपयोग गर्दै फेक कारोबार देखाउने सिटिजन्स बैंककी अपरेसन इन्चार्ज रोजी कँडेल प्रहरीको फन्दामा परेकी हुन् ।

सिटिजन्स बैंकको ४ करोड बढी रकम हिनामिना प्रकरणको पहिलो चरणको अनुसन्धानका क्रममा बैंकको शाखा सञ्चालनको सम्पूर्ण जिम्मेवारीमा नै रहेकी रोजीको प्रमुख भूमिका रहेको देखिएको हो।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै