काठमाडौँ। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी मगा गरेको हो ।
कनिष्ठ सहायकका लागि एसएलसी वा सो सरहको योग्यता हासिल गरेको हुनुपर्नेछ भने सहायकका लागि प्लसटु गरेको हुनुपर्नेछ ।
संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले चैत १० गतेभित्र आवेदन दिनुपर्नेछ ।

