PRABHU BANK

सहारा विकास बैंक लिमिटेडको सेयर कारोबार रोक्का

Sahara Bikash Bank
  • बैंकिङ संसार
काठमाडौं । सहारा विकास बैंक लिमिटेडको नेप्सेमा सेयर कारोबार रोक्का भएको छ । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने सम्झौतामा हस्ताक्षर गरेसँगै सेयर कारोबार रोक्का भएको हो ।
यी दुई बैंकबीच गत शुक्रबार मर्जरसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको थियो । अब सहारा विकास बैंकका लगानीकर्ताले एकीकृत कारोबारपश्चात् गरिमा विकास बैंकको नामबाट सेयर खरिदबिक्री गर्न पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै