बैंकको जाली चेक दिने ऋषिका भट्ट पक्राउ, अब हुन्छ जेल !

काठमाडौँ। चेक अनादर मुद्दा परेपछि भागेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका  २२ वर्षीय ऋषिका भट्ट रहेकी छिन्।

उनलाई जिल्ला अदालत मकवानपुरबाट फैसला कार्यान्वयन अन्तर्गत जरिवाना सजाय तोकिएको थियो। चेक अनादर मुद्दामा ३ हजार जरिवाना तोकिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा ऋषिकालाई पक्राउ गरी मकवानपुर जिल्ला अदालत हेटौडा पठाएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै