क्रिप्टो माइनिङको सम्भाव्यता अध्ययन गर्न राष्ट्र बैंकलाई सुझाव

काठमाडौँ। क्रिप्टो माइनिङको सम्भाव्यता अध्ययन गर्न राष्ट्र बैंकलाई सुझाव आएको छ। बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले क्रिप्टो माइनिङको सम्भाव्यता अध्ययन गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको हो।

डा. रेवतबहादुर कार्कीको संयोजकमा बनेको सुझाव कार्यदलले  ‘क्रिप्टो माइनिङ’को सम्धाव्यता अध्ययन गर्नुपर्ने बताउँदै राष्ट्र बैंकलाई १३० पृष्ठको सुझाव बुझाएको हो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्