हिमालयन बैंकले लाभांश नदिने

काठमाडौँ। हिमालयन बैंकले लाभांश नदिने भएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

बैंकको पुस ७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैंकको सोही बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको हो ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै