PRABHU BANK

सूर्या लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले दिए राजिनामा

Surya Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो कार्यकाल ३ महिना बाँकी छदै कार्तिक १७ गते सोमबार सिइओ पदबाट राजिनामा दिएका हुन् ।
सिईओ पाण्डेले दिएको राजिनामा स्वीकृत हुन भने बाँकी छ । सिईओ पाण्डेले आगामी मंसिर १ गतेदेखि लागु हुने गरी पदबाट राजिनामा दिएका हुन् । सिईओ पाण्डेले आफ्नो व्यक्तिगत कारण देखाउदै राजिनामा दिएको बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै