काठमाडौँ। विजय लघुवित्तकी स्वतन्त्र सञ्चालकको कार्यकाल समाप्त भएको छ । लघुवित्तकी स्वतन्त्र सञ्चालक सृजना शर्मा (गौतम) को कार्यकाल समाप्त भएको हो ।
उनको ४ वर्षे कार्यकाल मंसिर १७ गतेदेखि समाप्त भएको कम्पनीले जनाएको छ।