काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकको एटिएम तोडफोड गर्ने एक जना पक्राउ परेका छन्। जेनजी प्रदर्शनमा एटिएम तोडफोडमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल भक्तपुर बस्ने २९ वर्षीय बुद्धिमान तामाङ रहेका छन्।
हाल प्रहरीले तामाङको थप अनुसन्धान गरीरहेको छ।




