काठमाडौँ। बैंकका ऋणीहरुले पुस मसान्तसम्म कर्जा पुनर्तालीकीकरण गर्न पाउने भएका छन् ।
जेनजी आन्दोलनका क्रममा भएको असामान्य परिस्थितिका कारण क्षति भएका उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा ऋणीहरुले पुस मसान्तसम्म कर्जा पुनर्तालीकीकरण गर्न पाउने भएका छन् ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन अनुसार प्रभावित ऋणीले २०८२ पुस मसान्तसम्म यो सुविधा लिन सक्ने भएका हुन् ।
केन्द्रीय बैंकले यस्तो सुुविधा साना लागनीकर्ताहरुमा पनि दिएको छ ।



