DISH HOME

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले संस्थापक सेयरधनी जयेन्द्र कुमार शर्माको नाममा रहेको १९ हजार ६ सय ४१ कित्ता सेयर बिक्रीमा राखेको हो।

उक्त सेयर खरिद गर्न इच्छुक बैंकको संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै