DISH HOME

हिमालयन बैंकको सञ्चालक फरहान तलाबिको राजीनामा स्वीकृत

काठमाडौँ। हिमालयन बैंकको सञ्चालक फरहान तलाबिले राजीनामा दिएका छन्। बैंकको सञ्चालकमा हबिब बैंकको प्रतिनिधित्व गर्दै आएका तालिबले नोभेम्बर ५ मा सञ्चालक पदबाट राजीनामा दिएका हुन्।

बैंकको १० नोभेम्बरमा बसेको सञ्चालक समितिको बैठक नम्बर ४८४ बाट उनको राजीनामा स्वीकृत गरेको बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै