सिद्धार्थ बैंकको विद्युतीय भुक्तानी सेवा अवरुद्ध हुने !

काठमाडौँ। सिद्धार्थ बैंकको विद्युतीय भुक्तानी सेवा अवरुद्ध हुने भएको छ। बैंकको विद्युतीय भुक्तानी सेवा आज शुक्रबार  राति १०:०० बजेदेखि ११:५९ बजेसम्म विद्युतीय भुक्तानी सेवा अवरुद्ध  हुने भएको हो।

बैंकको मोबाइल बैंकिङ, एटीएम, डेबिटकार्ड, रेमिट लगायतका विद्युतिय भुक्तानी सेवाहरू अस्थायी रूपमा अवरुद्ध हुने भएका हुन्।

बैंकले System Upgrade गर्नका लागि आज शुक्रबार  राति १०:०० बजेदेखि ११:५९ बजेसम्म विद्युतीय भुक्तानी सेवा अवरुद्ध  हुने जनाएको छ।

तर, सो समयमा क्रेडिट कार्ड र प्रिपेड कार्ड सेवाहरू भने यथावत रूपमा सञ्चालनमा रहनेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्