DISH HOME

महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। महालक्ष्मी विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक से यरधनीको नाममा कायम रहेको संस्थापक सेयर बिहीबारदेखि बिक्रीमा राखेको हो ।

यस सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् ।

सेयर किन्न इच्छुकले बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाडौँमा आवेदन दिन सक्नेछन् ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै