काठमाडौँ। एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकको कार्यकाल समाप्त भएको छ। बैंकमा स्वतन्त्र सञ्चालकको रुपमा कार्यरत विजया स्वारको चार वर्षे कार्यकाल समाप्त भएको हो ।
बैंकको २०७८ कात्तिक १० गते बसेको सञ्चालक समितिको ५१२औं बैठकले स्वारलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरेको थियो।
उनको कार्यकाल २०८२ कात्तिक ९ गते सकिएको हो । बैंकले जारी गरेको सूचना:




