DISH HOME

ज्योति विकास बैंकमा कर्मचारी माग

काठमाडौँ। ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गदै ब्रान्च म्यानेजर र रिलेसनसीप म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले कात्तिक ३ गतेभित्र आवेदन दिन सक्नेछन् ।

आवेदन अनलाइनमार्फत दिन सक्नेछन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै