गभर्नरद्वारा राष्ट्रिय वाणिज्य बैंकको शाखाको अवलोकन

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्रिय वाणिज्य बैंकको शाखाको अवलोकन गरेका छन्। गभर्नर पौडेलले भदौ २९ गते राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गरेका हुन्।

उनले बैंकको शाखामा भएको क्षतिको अवस्थाबारे जानकारी लिएका छन्।

जेनजी आन्दोलनका क्रममा बैंकबाट प्रदर्शनकारीका नाममा आएका केहि अराजक व्यक्तिहरुले बैंकभित्र रहेको सुन र पैसा समेत लुटेका थिए।

राष्ट्रिय वाणिज्य बैंकबाट सुनसमेत लुटियो 

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै