prabhu

जेनजी आन्दोलनमा दर्जनौं एटिएम तोडफोड, रकम सुरक्षित !

काठमाडौँ । जेनजी आन्दोलनका कारण देशभर बैंकका दर्जनौँ एटिएमहरु तोडफोड भएको पाइएको छ । बैंकर्स संघले घटनालाई पुष्टी गरेको हो ।

किर्तिपुरमा रहेको कृषि विकास बैंक, भाटभटेनी सुपरमार्केटमा रहेको एनआईसी एशिया बैंक लगायतका एटिएमहरु तोडफोड भएका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै