काठमाडौँ । कृषि बिकास बैंकको किर्तिपुरस्थित शाखा प्रदर्शनकारीहरुले फोडेको पाइएको छ । उनीहरुले सो एटिएम फोडेर केहि रकम लगेको स्थानीयहरुको भनाई छ भने बाँकी बुझ बुझारत गरी स्थानीयले बैंकलाई जिम्मा लगाएको पाइएको छ ।
बैंकका तर्फबाट महाप्रबन्धक प्रताप सुवेदीले फुटाइएको एटिएमको जिम्मा लिएका थिए ।
स्थानीयको सहयोगका कारण सो रकम थप लुटिनबाट भने जोगिएको छ ।
किर्तिपुरस्थित बैंकको एटिएममाथि प्रदर्शनकारीले क्षति पुर्याएका छन् ।