DISH HOME

मानुषी लघुवित्तकाे स्वतन्त्र सन्चालकको राजिनमा स्वीकृत

काठमाडौँ। मानुषी लघुवित्त वित्तिय संस्थाकाे स्वतन्त्र सञ्ञ्चालकले राजिनमा दिएका छन्। लघुवित्तकाे स्वतन्त्र सञ्ञ्चालक कमल प्रसाद शिलवालले आफ्नो पदबाट राजिनामा दिएका हुन् ।

उनले आफ्नो घरायसी कारणले संस्थामा समय दिन नसकेको भन्दै भदौ १० गते राजिनामा दिएका छन्।

हाल भने संस्थाको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले शिलवाको राजिनामा स्वीकृत गरिसकेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै