DISH HOME

माछापुच्छ्रे बैंक बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक

काठमाडौँ। माछापुच्छ्रे बैंकला भांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ। बैंक गत आर्थिक वर्ष २०८१-८२ का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको हो।

बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

जसमा ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगडद लाभांश (करसहित) रहेका छन्। गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको ९.२३ प्रतिशत लाभांश क्षमता रहेको थियो।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै