prabhu

नेपाल बैंकले झुटो नाफा प्रकाशन गरेर जनतालाई झुक्याएको खुलासा

काठमाडौँ। नेपाल बैंक लिमिटेडले गत बर्ष झुटो नाफा प्रकाशन गरेर जनतालाई झुक्याएको खुलासा भएको छ ।

बैंकले २ करोड ८४ लाख नाफा कमाएकोमा १ अर्व ६५ करोड नाफा कमाएको भन्दै जनता झुक्याएको खुलासा भएको छ ।

इम्पेरमेन्ट चार्जलाई देखाएर जनतालाई हदै सम्म झुक्याएको पाइएपछि बैंकका सीइओ तिलक राज पाण्डेयलाई कारवाहीको माग उठेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै