prabhu

विदेशी भाषा परीक्षा सञ्चालन गर्ने एजेन्सीलाई पनि विदेशी मुद्रा सटही सुविधा

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले विदेशी भाषा परीक्षा सञ्चालन गर्ने एजेन्सीलाई पनि विदेशी मुद्रा सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले त्यस्ता संस्थाहरुका लागि १५ हजार अमेरिकी डलरसम्मको सुविधा दिने व्यवस्था गरेको हो ।

यस व्यवस्था अनुसार टोफेल, आईईएलटीएस, जीआरई, जिम्याट, स्याट लगायत सेवा आयात गरेका नेपाली संस्थाले त्यसबापत भुक्तानीका लागि प्रतिपटक १५ हजार डलरसम्मको सटही सुविधा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ । यो व्यवस्था शुक्रबारबाट नै लागु हुनेछ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै