काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणीलाई हदैसम्म दु:ख दिएको पाइएको छ । बैंकले ऋणीले पैसा तिरेपछि पनि कालोसूचीमा राखेर ऋणीलाई हदैसम्म दु:ख दिएको पाइएको हो ।
बैंकले ऋणीले पैसा तिरिसकेपछि पनि ऋणीलाई कालोसूचीमा राखेर दु:ख दिएको छ।
यो बैंकले हदैसम्म दु:ख दिएको भन्दै अहिले देशभरका इन्जिनियरहरुसमेत आन्दोलनमा छन् । यो पनि हेर्नुहोस्: